आज यस स्कूल को प्राङ्गण मा बृहत रक्तदान कार्यक्रम सम्पन्न भयो।

 Published On 8/12/2019

आज यस स्कूल को प्राङ्गण मा बृहत रक्तदान कार्यक्रम सम्पन्न भयो।

विगत का वर्ष झै यो वर्षपनि विश्व रक्तदान दिवसको अवसरमा आज यस स्कूल को प्राङ्गण मा बृहत रक्तदान कार्यक्रम सम्पन्न भयो। याे कार्यक्रम सफल बनाउनु हुने रक्तदाता ज्यू हरु मा हार्दिक धन्यवाद ज्ञापन गर्दछ। यस्ता करुनानिधी तपाईँ रक्तदान मा सरिक हुने सबै काे सुस्वास्थ्य र दीर्घायुको कामना पनि।